जङ्गमकुटी
Romanized: janggamakuti, janggamakutee, jangamakutee, jangamakutii
परपुरुषको मुख नहेर्ने व्रत लिएकी नारीले अथवा रानीमहारानीले कहीँ जानुपर्दा अदृश्य रहन बनाइएको पर्दावाल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परपुरुषको मुख नहेर्ने व्रत लिएकी नारीले अथवा रानीमहारानीले कहीँ जानुपर्दा अदृश्य रहन बनाइएको पर्दावाल म्याना; पाल्की।
२.
बाहिरबाट देख्न नपाउने हिसाबले बनाइएको कपडाको कुटी।