जङ्कफुड
Romanized: jangkaphuda, jangkaphud, jangkafuda, jangkafud
विभिन्न रसायन प्रयोग गरी स्वादिलो बनाएर धेरै दिनका लागि प्याक गरिएका बासी खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
विभिन्न रसायन प्रयोग गरी स्वादिलो बनाएर धेरै दिनका लागि प्याक गरिएका बासी खानेकुरा।