जङ्कसन

Romanized: jangkasana, jangkasan, jangkashana, jankasan

रेलमार्गका दुई वा दुईभन्दा बढी लाइनहरू आएर मिल्ने स्टेसन; रेलको बिसौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् जङ्कशन]

1
रेलमार्गका दुई वा दुईभन्दा बढी लाइनहरू आएर मिल्ने स्टेसन; रेलको बिसौनी।

सम्बन्धित शब्दहरू