जङ्गली
Romanized: janggali, janggalee, jangalee, jangalii
जङ्गलमा भएको; जङ्गलमा बस्ने; बनैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जङ्गल ई]
१.
जङ्गलमा भएको; जङ्गलमा बस्ने; बनैया।
२.
असाध्य; सोमत नभएको; कोर्काली।