जङ्गलवासी

Romanized: janggalavaasi, janggalavasi, janggalawaasi, jangalavaasi

जङ्गलमा बस्ने ऋषि मुनि; जोगी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जङ्गलमा बस्ने ऋषि मुनि; जोगी
२.
भूमिगत गिरोह।
३.
लगातार जङ्गलमा बस्नुपर्ने जिन्दगी भएको; गाउँ सहरमा बस्न नसक्ने।

सम्बन्धित शब्दहरू