जाङ्गली

Romanized: jaanggali, janggali, jaangali, jaanggalee

जिउँदै सर्प समाती त्यसलाई नचाई, खेलाई जीविका गर्ने व्यक्ति; सपेरो; विषवैद्य; जाङ्गलिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जिउँदै सर्प समाती त्यसलाई नचाई, खेलाई जीविका गर्ने व्यक्ति; सपेरो; विषवैद्य; जाङ्गलिक।

सम्बन्धित शब्दहरू