जाङ्या
Romanized: jaangyaa, jaangya, jangyaa, jaangy
जाङे; जङ्घा वा तिघ्रासम्म ढाक्ने कपडा; घुँडासम्मको लामो हाफ पाइन्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जाङ्+या]
1
जाङे; जङ्घा वा तिघ्रासम्म ढाक्ने कपडा; घुँडासम्मको लामो हाफ पाइन्ट।