जाङी

Romanized: jaangi, jangi, jaani, jaangee

जाङी (jaangi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

जाङी(१)

(नाम)
1.
जाँघी।

जाङी(२)

(नाम)
1.
झ्याम्म परेको रुखमा काठ बाँधेर खटियाजस्तो बनाइएको सुत्न मिल्ने ठाउँ; भालु सुत्ने ठाउँ।

सम्बन्धित शब्दहरू