अठ्याङ

Romanized: athyaanga, athyaang, athyanga, athyang

कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू.]

१.
कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ।
२.
कठिनाइ, मुस्किल ।
३.
कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेङ।

सम्बन्धित शब्दहरू