अठ्याङमठ्याङ

Romanized: athyaangamathyaanga, athyaangamathyaang, athyaangamathyanga, athyangamathyaanga

काम गर्न अप्ठ्यारो वा गोलमाल हुने गरी; गडबड; गोलमाल; दोठ्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
काम गर्न अप्ठ्यारो वा गोलमाल हुने गरी; गडबड; गोलमाल; दोठ्याङ।

सम्बन्धित शब्दहरू