चुजाङ
Romanized: chujaanga, chujaang, chujanga, chujang
प्रायः नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने ह्योल्मो जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ह्यो.]
1
प्रायः नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने ह्योल्मो जातिको एक थर।