जङ्गिनु
Romanized: jangginu, janginu
रिसले झोकिनु; चुर हुनु; रिसाउनु; राँक्किनु; च्याँठिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [जङ्ग इ+नु]
1
रिसले झोकिनु; चुर हुनु; रिसाउनु; राँक्किनु; च्याँठिनु।