छ्याङ्गिनु

Romanized: chhyaangginu, chhyangginu, chhyaanginu, chhyanginu

दिशाविदिशा छर्लङ खुल्नु, छड्डाछुर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
दिशाविदिशा छर्लङ खुल्नु, छड्डाछुर हुनु।
२.
उज्यालो हुनु; छकाल हुनु।
३.
निर्लज्ज हुनु लाज छाड्नु।
४.
उल्किनु; छिल्लिनु; इतरिनु ।

सम्बन्धित शब्दहरू