छ्याङ्मा
Romanized: chhyaangmaa, chhyaangma, chhyangmaa, chhyaangm
छ्याङ्मा (chhyaangmaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
छ्याङ्मा(१)
(नाम)
1.
हे. छेम्पा।
छ्याङ्मा(२)
(नाम)
1.
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने मुगाली जातिको एक थर।