छ्याङ
Romanized: chhyaanga, chhyaang, chhyanga, chhyang
छ्याङ (chhyaanga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छ्याङ(१)
(नाम [भोजपुरी ब. ])
1.
अन्न उसिनेर मर्चा मिसाई कुहाएको मद्यविशेष; जाँड।
छ्याङ(२)
(विशेषण / क्रियाविशेषण [अनुकरण मूल छ्याङ्ङ])
1.
हे. छ्याङ्ग।