जङ्ग
Romanized: jangga, jangg, jang, janga
परस्परको सङ्घर्ष; युद्ध; लडाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
परस्परको सङ्घर्ष; युद्ध; लडाइँ।