अर्धाङ्ग
Romanized: ardhaangga, ardhaangg, ardhangga, ardhangg
आधा अङ्ग; आधा शरीर; आधा जिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आधा अङ्ग; आधा शरीर; आधा जिउ।
२.
लोग्ने र स्वास्नी।