अपाङ्ग

Romanized: apaangga, apaangg, apangga, apangg

अङ्गभङ्ग भएको; शरीरको कुनै अङ्ग विकृत भएको; हातगोडा आदि भाँचिएको वा नाक, कान, आँखा आदि विकृत भएको; विकलाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्गभङ्ग भएको; शरीरको कुनै अङ्ग विकृत भएको; हातगोडा आदि भाँचिएको वा नाक, कान, आँखा आदि विकृत भएको; विकलाङ्ग।
२.
(नाम) आँखाको कुनो।

सम्बन्धित शब्दहरू