अष्टाङ्ग

Romanized: ashtaangga, ashtaangg, ashtangga, astaangga

योगसाधनका आठ भेद (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
योगसाधनका आठ भेद (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि)।
२.
वैद्यक चिकित्साका आठ विभाग (शल्य, शालाक्य, कायचिकित्सा, भूतविद्या, कौमारभृत्य, अगदतन्त्र, रसायनतन्त्र र वाजीकरण)।
३.
शरीरका आठ अङ्ग (जाँघ, पाउ, हात, छाती, शिर, दृष्टि, वचन र बुद्धि)।
४.
सूर्यलाई चढाइने आठ अर्घ्य (जल, दुध, घिउ, मह, दही, रक्तचन्दन, करवीर (कनेर र कुश)।

सम्बन्धित शब्दहरू