साष्टाङ्ग
Romanized: saashtaangga, saashtaangg, saashtangga, sashtaangga
आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन) ले सहित; अष्टाङ्गयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन) ले सहित; अष्टाङ्गयुक्त।
२.
मन, वचन र कर्मले गरिएको; श्रद्धायुक्त।