साङ्ग

Romanized: saangga, saangg, sangga, sangg

अङ्गले सहित भएको; अङ्गयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्गले सहित भएको; अङ्गयुक्त।
२.
सबै अङ्गउपाङ्गले पूर्ण; साङ्गोपाङ्ग।

सम्बन्धित शब्दहरू