अदृष्टांश
Romanized: adrishtaamsha, adrishtaansha, adrishtaamsh, adrishtamsha
नपढिएको; पाठ्यपुस्तकभन्दा बाहिरको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अदृष्ट+अंश]
१.
नपढिएको; पाठ्यपुस्तकभन्दा बाहिरको अंश।
२.
प्रत्यक्ष नदेखिने भाग।