अष्टाङ्गयुक्त

Romanized: ashtaanggayukta, ashtaanggayukt, ashtanggayukta, astaanggayukta

शरीरका आठओटा अङ्गले युक्त; आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन) ले सहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरका आठओटा अङ्गले युक्त; आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन) ले सहित।

सम्बन्धित शब्दहरू