अष्टाङ्गमार्ग
Romanized: ashtaanggamaarga, ashtaanggamaarg, ashtaanggamarga, ashtanggamaarga
महात्मा बुद्धद्वारा प्रतिपादित आठ मार्ग (सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
महात्मा बुद्धद्वारा प्रतिपादित आठ मार्ग (सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि)।