अपामार्ग
Romanized: apaamaarga, apaamaarg, apaamarga, apamaarga
भुवादार पात हुने, आँख्लैआँख्ला परेका राता, हरिया तथा सेता डाँठ हुने, मञ्जरीजस्तो फूल लाग्ने र तिलका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भुवादार पात हुने, आँख्लैआँख्ला परेका राता, हरिया तथा सेता डाँठ हुने, मञ्जरीजस्तो फूल लाग्ने र तिलका दानाजस्तो फल फल्ने एक झारविशेष; एक प्रकारको दतिवन (भाद्रशुक्ल पञ्चमी वा ऋषिपञ्चमीका दिन नारीजातिले लगाउने दतिवन।)