अधोमार्ग
Romanized: adhomaarga, adhomaarg, adhomarg, adhomarga
अधोगतिमा लाग्ने मार्ग; कुमार्ग; कुबाटो; अबाटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अधोगतिमा लाग्ने मार्ग; कुमार्ग; कुबाटो; अबाटो ।