अष्टाङ्गयोग

Romanized: ashtaanggayoga, ashtaanggayog, ashtanggayoga, astaanggayoga

योगसाधनाका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
योगसाधनाका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ अङ्ग।

सम्बन्धित शब्दहरू