अयोग

Romanized: ayog, ayoga

योगको अभाव; दुर्योग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
योगको अभाव; दुर्योग ।
२.
सङ्कटकाल; मुस्किलको समय।
३.
वियोग; बिछोड।

सम्बन्धित शब्दहरू