अयोगवाह
Romanized: ayogavaaha, ayogavaah, ayogawaaha, ayogavah
व्यञ्जनभिन्न ध्वनि; अनुस्वार र विसर्ग (संस्कार; छिः इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्यञ्जनभिन्न ध्वनि; अनुस्वार र विसर्ग (संस्कार; छिः इ.)।