योगवाह
Romanized: yogavaaha, yogavaah, yogawaaha, yogavah
अर्को वर्णसँग जोडिएर अनुनासिक उच्चारण गराउने रूपका मात्राद्वय; अनुस्वार र विसर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्को वर्णसँग जोडिएर अनुनासिक उच्चारण गराउने रूपका मात्राद्वय; अनुस्वार र विसर्ग।