योगविद्
Romanized: yogawid, yogabid, yogavid
ओखतीहरू मिसाएर जडी ओखती तयार गर्न निपुण व्यक्ति; जादुगर; इन्द्रजाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
१.
ओखतीहरू मिसाएर जडी ओखती तयार गर्न निपुण व्यक्ति; जादुगर; इन्द्रजाली।
२.
योगका ज्ञाता र पारखी।