विद्

Romanized: wid, bid, vid

ज्ञाता; जान्ने; जानिफकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्ञाता; जान्ने; जानिफकार।
२.
विद्वान्; पण्डित।
३.
शब्दको पछाडि गाँसिएर 'जान्ने, विज्ञ' आदि अर्थ बुझाउने शब्द (जस्तो- नीतिविद्, शास्त्रविद्, शिक्षाविद् आदि)।
४.
(नाम) ज्ञान; बुद्धि।
५.
बुधग्रह।

सम्बन्धित शब्दहरू