विद्याविद्

Romanized: vidyaavid, vidyaawid, widyaavid, vidyawid

विद्या जान्ने; विद्वान्; शिक्षित; पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विद्या जान्ने; विद्वान्; शिक्षित; पण्डित।

सम्बन्धित शब्दहरू