आयोग
Romanized: aayoga, aayog, ayog, ayoga
कुनै निश्चित कार्यका निम्ति सरकारबाट गठित संस्था वा निकाय (निर्वाचन आयोग, लोकसेवा आयोग इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै निश्चित कार्यका निम्ति सरकारबाट गठित संस्था वा निकाय (निर्वाचन आयोग, लोकसेवा आयोग इ.)।
२.
सरकारी र अर्धसरकारी विशेष कामका लागि स्थायी वा अस्थायी रूपमा खडा गरिएको एक वा अनेक व्यक्तिको समिति (शाही आयोग, सेवा आयोग इ.)।