अर्धानु
Romanized: ardhaanu, ardhanu
आधा नयाँ र आधा पुरानो; आधा फाटेको र आधा सद्दे; फाटे पनि काम चलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अर्धतन]
1
आधा नयाँ र आधा पुरानो; आधा फाटेको र आधा सद्दे; फाटे पनि काम चलाउ।