जङ्सन

Romanized: jangsana, jangsan, jangshana, jansan

चौबाटो; अखडा; केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
चौबाटो; अखडा; केन्द्र।
२.
धेरैतिरबाट आउने रेलमार्ग जोडिएको ठाउँ।

सम्बन्धित शब्दहरू