इङ्गर
Romanized: inggara, inggar, ingar, ingara
नाम शब्दका पछिल्तिर गाँसिएर प्रायः क्षुद्रता वा तुच्छताको अर्थ बुझाउने तद्धित-प्रत्यय (पात + इङ्गर = पतिङ्गर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य.
1
नाम शब्दका पछिल्तिर गाँसिएर प्रायः क्षुद्रता वा तुच्छताको अर्थ बुझाउने तद्धित-प्रत्यय (पात + इङ्गर = पतिङ्गर आदि)।