डिङ्गर

Romanized: dinggara, dinggar, dingar, dingara

धूर्त र धोकेबाज मानिस; तुच्छ व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धूर्त र धोकेबाज मानिस; तुच्छ व्यक्ति।
२.
नोकरचाकर ।
३.
तुच्छ, कालो र मोटोघाटो मानिस।
४.
नाङ्गाफुस्रा जोगीहरूलाई निन्दा गरी भनिने शब्द।

सम्बन्धित शब्दहरू