मङ्गला
Romanized: manggalaa, manggala, manggal, mangalaa
पार्वती; दुर्गा; शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पार्वती; दुर्गा; शक्ति।
२.
पतिव्रता स्त्री; सती नारी।
३.
योगिनी दशाका आठवटा योगिनीमध्ये चन्द्रमाकी पत्नी मानिने पहिलो दशा; अष्टयोगिनीमध्ये एक योगिनी।