मङ्गलाचरण

Romanized: manggalaacharana, manggalaacharan, manggalacharana, manggalacharan

कुनै मङ्गलकार्यको प्रारम्भमा पढिने वा गाइने मन्त्र वा श्लोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै मङ्गलकार्यको प्रारम्भमा पढिने वा गाइने मन्त्र वा श्लोक।
२.
ग्रन्थको आरम्भमा मङ्गल- कामना तथा सफल समाप्तिका निम्ति लेखिने पद्य।

सम्बन्धित शब्दहरू