भ्रष्टाचरण

Romanized: bhrashtaacharana, bhrashtaacharan, bhrashtacharana, bhrastaacharana

नीतिनियमले मनाही गरेको व्यवहार; कानुनले निषेध गरेको आचरण; दुराचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नीतिनियमले मनाही गरेको व्यवहार; कानुनले निषेध गरेको आचरण; दुराचरण।

सम्बन्धित शब्दहरू