बङ्गला
Romanized: banggalaa, banggala, banggal, bangalaa
बङ्गालमा बोलिने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बङ्ग+ला]
१.
बङ्गालमा बोलिने भाषा।
२.
चारैतिर खुला भएको सानो हावादारी कोठा वा घर।
३.
(विशेषण)
बङ्गालसम्बन्धी; बङ्गालको।