पिङ्गला
Romanized: pinggalaa, pinggala, pinggal, pingalaa
राजा भर्तृहरिकी पत्नी; मैयाँ पिङ्गला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजा भर्तृहरिकी पत्नी; मैयाँ पिङ्गला।
२.
षट्चक्रको अभ्यासमा प्रयोग हुने योगशास्त्रअनुसारको एक नाडी।
३.
(विशेषण)
पिङ्गल वर्णकी (नारी)।
४.
वेश्या।