पिङ्गल

Romanized: pinggala, pinggal, pingal, pingala

निलो र पहेँलो मिसिएको रङ; खैरो रङ; कैलो वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निलो र पहेँलो मिसिएको रङ; खैरो रङ; कैलो वर्ण।
२.
प्याँलो; पहेंलो।
३.
(विशेषण) त्यस्तो रङको।

सम्बन्धित शब्दहरू