अचर

Romanized: achara, achar, acar, acara

नचल्ने; गतिरहित; स्थावर; जड (चर-अचर सृष्टि; चराचर जगत्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नचल्ने; गतिरहित; स्थावर; जड (चर-अचर सृष्टि; चराचर जगत्)।

सम्बन्धित शब्दहरू