अचार

Romanized: achaara, achaar, achara, achar

मुला, करेला, गोलभेंडा आदि तरकारी, तिल, सिलाम आदि दानादार पदार्थ, निबुवा, कागती, लप्सी, आँप आदि अम्ल पदार्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
मुला, करेला, गोलभेंडा आदि तरकारी, तिल, सिलाम आदि दानादार पदार्थ, निबुवा, कागती, लप्सी, आँप आदि अम्ल पदार्थ आदिलाई काटी, थिची वा पिँधी नुन, खोर्सानी र अमिलो तथा मरमसला र तेल हाली साँधिएको, पकाइएको वा सूर्यपाक गरिएको, भोजनलाई विशेष स्वादिलो बनाउन चाटिने वा खाइने पदार्थ।

सम्बन्धित शब्दहरू