अचाडु
Romanized: achaadu, achadu, acaadu, acadu
कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँखोजाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अच्चाहिद८ संस्कृत अत्यहित]
१.
कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँखोजाहा।
२.
अमिल्दो; नसुहाउने।