अचानु
Romanized: achaanu, achanu, acaanu, acanu
पशु आदि काट्ता हतियारको धार नबिग्रियोस् भनी काटिने पशुको गर्धनमुनि जमिनमा राखिने काठको ठेउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अञ्चन]
१.
पशु आदि काट्ता हतियारको धार नबिग्रियोस् भनी काटिने पशुको गर्धनमुनि जमिनमा राखिने काठको ठेउको।
२.
पशु आदि मार हान्दा अचानाले बेहोर्नु परेजस्तै चोट बेहोर्नु पर्ने स्थिति; त्यस प्रकारको सङ्कट।
३.
मासु आदि काट्ता वा थुँग्दा राखिने काठको ठेउको; थुँगनी।