अचानक
Romanized: achaanaka, achaanak, achanaka, achanak
पूर्वसूचनाविना; एक्कासि; अपर्झट; अकस्मात्; एकाएक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अज्ञानात्]
1
पूर्वसूचनाविना; एक्कासि; अपर्झट; अकस्मात्; एकाएक।