भयानक
Romanized: bhayaanaka, bhayaanak, bhayanak, bhayanaka
विभिन्न कारणले गर्दा भय लाग्ने; डरलाग्दो; भयङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विभिन्न कारणले गर्दा भय लाग्ने; डरलाग्दो; भयङ्कर।
२.
साहित्यका नौ रसमध्ये स्थायी भाव भय हुने एक रस।